भदौ २२, २०८३

मिति २०८३/०५/१० गते बुधबार लिएको लिखित परीक्षामा उत्तीर्ण भएको परीक्षार्थीहरु, रि-ट्रायल तथा वर्ग थप तर्फ आवेदन दिई राजश्व भुक्तानी गरेका आवेदकहरुले तपसिल अनुसारको मितिमा हुने ट्रायल परीक्षाका लागि ट्रायल बुकिङ्ग डेट (Trial Booking Date) खोलिएकोले डेट बुक गर्नहुन अनुरोध छ।

१) २०८३/०५/२६ गते शुक्रबार - वर्ग A (मोटरसाईकल)
२) २०८३/०५/३० गते मंगलबार - वर्ग B (कार/जिप)
३) २०८३/०५/३१ गते बुधबार - वर्ग K (स्कुटर/मोपेड)