भदौ ३१, २०८३

वर्ग A, K र B को लागि नयाँ आवेदन दिई राजश्व भुक्तानी गरेका आवेदकहरुले मिति २०८३/०६/०६ गते मंगलबार हुने लिखित परीक्षाको लागि लिखित परीक्षा बुकिङ्ग डेट (Written Exam Booking Date) खोलिएकोले डेट बुक गर्नुहुन अनुरोध छ।