वि.सं: कात्तिक २८, २०८३

असोज १३, २०८३

वर्ग A, K र B को लागि नयाँ आवेदन दिई राजश्व भुक्तानी गरेका आवेदकहरुले तपसिल अनुसारको मितिमा हुने लिखित परीक्षाको लागि लिखित परीक्षा बुकिङ्ग डेट (Written Exam Booking Date) खोलिएकोले डेट बुक गर्नुहुन अनुरोध छ।

तपसिल:

  • मिति २०८३/०६/१६ गते शुक्रबार
  • मिति २०८३/०६/२३ गते शुक्रबार
  • मिति २०८३/०६/३० गते शुक्रबार