वि.सं: कात्तिक २८, २०८३

असोज १३, २०८३

लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरु, रि-ट्रायल तथा वर्ग थप तर्फ आवेदन दिई राजश्व भुक्तानी गरेका आवेदकहरुले तपसिल अनुसारको मितिमा हुने ट्रायल परीक्षाका लागि ट्रायल बुकिङ्ग डेट (Trial Booking Date) खोलिएकोले डेट बुक गर्नहुन अनुरोध छ।
तपसिल:

मिति

वर्ग A

वर्ग B

वर्ग K

मिति २०८३/०६/१९ गते देखि २१ सम्म हुने Trial/Trial परीक्षाको लागि

२०८३/०६/१९

२०८३/०६/२०

२०८३/०६/२१

मिति २०८३/०६/२६ गते देखि २८ सम्म हुने Trial/Trial परीक्षाको लागि

२०८३/०६/२६

२०८३/०६/२७

२०८३/०६/२८