लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरु, रि-ट्रायल तथा वर्ग थप तर्फ आवेदन दिई राजश्व भुक्तानी गरेका आवेदकहरुले तपसिल अनुसारको मितिमा हुने ट्रायल परीक्षाका लागि ट्रायल बुकिङ्ग डेट (Trial Booking Date) खोलिएकोले डेट बुक गर्नहुन अनुरोध छ।
तपसिल:
१) वर्ग (B) तर्फ २०८३/०८/०८ गते मंगलबार दिउँसो ०२:०० बजे देखि ०४:०० बजे सम्म
२) वर्ग (A) तर्फ २०८३/०८/०९ गते बुधबार दिउँसो ०२:०० बजे देखि ०४:०० बजे सम्म
३) वर्ग (K) तर्फ २०८३/०८/१० गते बिहिबार दिउँसो ०२:०० बजे देखि ०४:०० बजे सम्म