वर्ग A, K र B को लागि नयाँ आवेदन दिई राजश्व भुक्तानी गरेका आवेदकहरुले तपसिल अनुसारको मितिमा हुने लिखित परीक्षाको लागि लिखित परीक्षा बुकिङ्ग डेट (Written Exam Booking Date) खोलिएकोले डेट बुक गर्नुहुन अनुरोध छ।
तपसिल:
१) मिति २०८३/०८/१५ गते मंगलबार दिउँसो ०२:०० बजे देखि ०४:०० बजे सम्म
२) मिति २०८३/०८/१७ गते बिहिबार दिउँसो ०२:०० बजे देखि ०४:०० बजे सम्म